प्रदेश १ को मुख्यमन्त्रीमा राई, प्यासीद्धारा पद तथा गोपनीयताको शपथ लिदैँ – The kathmandu news

प्रदेश १ को मुख्यमन्त्रीमा राई, प्यासीद्धारा पद तथा गोपनीयताको शपथ लिदैँ

बिराटनगरः प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राइले आज शपथ लिदैँ छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीद्धारा मुख्यमन्त्री राईलाई दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको जनाएको छ ।

मुख्यमन्त्रीको शपथ लिएसँगै राईले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्दैछन्। तर, मन्त्रीको भने टुङ्गो लागिसकेको छैन।

who can write my paper for me mathlabe helpme com essays Dissertationking.co.uk Coupon Code Essayhelp.org Promo code 2023 EssayWritersWorld.com coupon code 2023 SuperiorPapers Promo Code AssignmentMaster.co.uk site discount Bestcustomessaypaper.com Discount Codes EssayWriter.ca coupon code Mydissertationwriter.co.uk Promo Code accounting homework help free