0
Shares
काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बुधबार (आज) पनि न्यायाधीशहरुले कालोपट्टि बाँधेर प्रदर्शन गरिरहेका छन्।
एसोसिससनको नेतृत्वमा न्यायाधीशहरुले सर्वोच्च अदालत र बार परिसरमा प्रदर्शन गरेका हुन् । आजसम्म दैनिक एक घण्टा कालोपट्टि बाँधेर प्रदर्शन गर्ने आन्दोलन घोषणा बारले गरेको थियोे ।
बुधबारसम्म पनि प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने बार एसोसियसनले जनाएको छ।