नयाँ कार्यक्रम घोषणा तिहारपछि, आन्तरिक छलफल भने जारी रहनेछः पौडेल – The kathmandu news

 नयाँ कार्यक्रम घोषणा तिहारपछि, आन्तरिक छलफल भने जारी रहनेछः पौडेल

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तिहारपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

लगातार दोस्रो दिन सर्वोच्च अदालत परिसरमा गरेको पहिलो चरणको आन्दोलन सम्पन्न गरेको र अब २३ कात्तिकबाट निरन्तर हुने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए । नयाँ कार्यक्रम घोषणा तिहारपछि हुने र्भपनि आन्तरिक छलफल भने जारी रहने जनाएको छ ।

यसअघि बारले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बार उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीशको राजीनामा माग गरिन् ।

बार उपाध्यक्ष मानबहादुर रूम्जाली राईले प्रधानन्यायाधीश जबराको राजीनामा नै बटमलाइन भएको बताए ।उनले भने ‘समग्र न्यायपालिको स्वतन्त्रता जवाफदेहिता स्वच्छता खोजेको हो । सेतोपट्टीवाला साथीहरू बारको विज्ञप्ति पढिदिनुस् ।

वरिष्ठ अधिवक्ता गान्धी पण्डितले समग्र न्याय सुधारका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताए । ‘अहिले विस्फोट भयो । संषर्घ पहिलेदेखि हो । चोलेन्द्र नहटाउने हो भने नयाँ आउने प्रधानन्यायाधीशलाई पनि समस्या हुन्छ । राजनीतिक नेतृत्वको राजनीतिले आज यो अवस्था आयो । प्लिज यसलाई अगाडि बढाउनुभयो भने हामी छोड्दैनौं । बहिर्गमन मात्र होइन, यो राजद्रोह पनि हो । आजको आन्दोलन चोलेन्द्र हटाउने मात्र होइन, समग्र न्याय सुधारको हो,’ उनले भने । न्युज कारखाना

ExtraEssay Promo Code, Coupons, Discount Codes and Review Discount Coupon AssignmentBox.co.uk coupon code SuperbPaper Promo Code, Coupons, Discount Codes and Review Promo Codes/Voucher Code EssayAssist.net promo code Essaygoaway.com Promo code 2023 Best-uk-dissertation.com Discount Code do my research paper ProfEssays.com discounts Essay Writing UK Coupon Code But are these claims for real and is sharkpapers.com Promo Codes 2023? We investigated the site custom writing discount code WiseEssays Discount code BestEssay4u.com Coupon help with writing a research paper Buy discount Your Promo Code 25% Promo Code on Essay