फेरि घट्यो सुनको मुल्य,तोलाको कति ? – The kathmandu news

फेरि घट्यो सुनको मुल्य,तोलाको कति ?

काठमाडौंः नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु पाँचले घटेर रु ९१ हजार तोकिएको छ ।

बुधबार उक्त सुन प्रतितोला रु ९१ हजार ५ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ५ सय रहेकामा बुधबार प्रतितोला रु ९१ हजार तोकिएको थियो ।

चाँदीको मूल्य बुधबारका तुलना भने स्थिर छ । चाँदी बुधबार प्रतितोला रु १ हजार २ सय २५ मा कारोबार भएको थियो ।

Top 20 Discount Coupons EssayEmpire.co.uk Discount Code Paymetodoyourhomework Discount Promo Codes Up to 40% MyHomeworkApp Promo Code, Coupons, Discount Codes and Review EssaysWriter.net discount code mypaperwriter promo code GradeMiners Reviews 1.75 discounts Is it a joke? $75 per page? That's way too expensive Discount Coupon college-paper.org promo code BestEssay.com Coupons 2023 paid homework help EduZaurus Discout Code Amblesideprimary.com discount Buy discount help me solve Nerdifyit.com Promo code 2023