शेयर कारोबार गर्नेको संख्या बढेसगैँ डिम्याट खाता खोल्नेको संख्यामा पनि वृद्धि – The kathmandu news

शेयर कारोबार गर्नेको संख्या बढेसगैँ डिम्याट खाता खोल्नेको संख्यामा पनि वृद्धि

काठमाडौंः पछिल्लो केहि समयदेखि नेपालमा शेयर कारोबार गर्नेहरुको संख्या बढ्दै गइरहेको छ । सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाता खोल्नेको संख्या पनि दिनप्रति दिन बढिरहेको छ ।

हालसम्म नेपालमा ४६ लाख भन्दा बढीले डीम्याट खाता खोलिसकेका छन् ।

बोर्डका अनुसार यसअघि चैत मसान्तसम्म ३२ लाखले यस खाता खोलेका थिए । सोमबारसम्म डिम्याट खाताको संख्या ४६ लाख १८ हजार ६ सय २० पुगेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

यसका लागि इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) लगानीका लागि यो एकाउण्ट बनाउनुपर्ने हुन्छ । यस्तै शेयर लगानी गर्न सर्वसाधारणको उत्साह पनि बढ्दो छ ।

Getessaydone.com Coupon Code Grademiners Promo Code, Coupons, Discount Codes and Review Edututor.co.uk Discount do my math homework for me EliteAssignmentHelp.com discount code Sliqessays.com Discount Cvpolitan.co.uk Promo code 2023 college paper org promo code write my resume for me AssignmentMasters.co.uk Coupon MyHomeworkDone Promo code Promo Coupons Essaygrant.com Promo code 2023 Theessayplace.com Coupon Code Customwriting.com Discount Code Terms Of Using Our Discount Center essaylib promo code