विदेशी मुद्राको आजको विनिमयदर

0 Shares

काठमाडौंः मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदरमा केही घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

त्यस्तै, एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५८ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ ४६ पैसा तोकिएको छ।

जापानी यनको खरिददर १० रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ४७ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर ८७ रुपैयाँ ९१ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १४ रुपैयाँ ९३ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

एक युरोको खरिददर १ सय ३६ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रीदर १ सय ३७ रुपैयाँ २५ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ १७ पैसा तोकिएको छ।

सम्बन्धित समाचार

सबै