नेपालमा थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि – The kathmandu news

नेपालमा थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँः नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १४ हजार ९ सय १८ पिसिआर परिक्षणका क्रममा ४ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ८ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १० हजार २ सय ९८ पुगेको छ ।

त्यस्त,ै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ४ सय ८४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९६ हजार ३ सय ६ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ६ सय १२ सक्रिय संक्रमित आइशोलेशन र १ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

MastersThesisWriting.com fresh discount which type of language is preferred in research writing DoAnAssignment.com Discount Essay4Me.org coupon code GoAssignmentHelp.com coupon code same day essay discount code JustBuyEssay.com site discount grademiners promo code accounting homework solver finance homework Contentwriting.ae Coupon Code NinjaEssays.us Promo how to use mymathlab HomeworkMarket Coupon Code