शिक्षा मन्त्री देवेन्द्र पौडेल फ्रान्स प्रस्थान – The kathmandu news

शिक्षा मन्त्री देवेन्द्र पौडेल फ्रान्स प्रस्थान

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल फ्रान्स प्रस्थान गरेका छन्। उनी संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन बुधबार राति ८ः२५ बजे फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका हुन् ।

१९३ राष्ट्र को प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षा मन्त्री एवं यूनिस्कोको लागि नेपालका अध्यक्ष पौडेलले बिहीबार अर्थात ११ नोभेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। युनेस्कोको मुख्यालयमा ९ नोभेम्बरदेखि जारी महासभामा उनले राष्ट्रसंघीय दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम छ।

१२ नोभेम्बरमा सहभागी मुलुकका शिक्षा मन्त्रीको बैठकमा मन्त्री पौडेलले विश्वव्यापी आधुािक शिक्षाजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

5Homework Promo Code, Coupons, Discount Codes and Review Academized Discount code proessaywriting.com promo code essayexpert discount code Essay-company Discount Coupon AssignmentDoer Discount Promo Codes Up to 40% WowEssays Discount Promo Codes Up to 40% Write My Essay Coupon Codes Assignmentgeek.com.au Discount Ultius Reviews AssignmentGeek Reviews UK.GradeMiners.com Discount Code 2023 Thesisgeek.com Promo code 2023