एसको स्थायी समितिको बैठक बस्दै, यस्तो छ कार्यक्रम तालिका ! – The kathmandu news

एसको स्थायी समितिको बैठक बस्दै, यस्तो छ कार्यक्रम तालिका !

काठमाडौँः नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी समितिको बैठक आज (शुक्रबार) बस्दैछ। आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा हैठक बस्ने निर्णय भएको हो।

स्थायी कमिटीको आठौं बैठकले २७/२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने उपमहासचिव समेत रहेको विश्वासिलो स्रोतले जनाएको छ ।

बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने छ ।

penguins discount code how to cheat my math lab Need the Best Essay Help Services to Order Papers? | Check Our Site! Fake discounts PaperWriters.org Coupon PaperDueNow Discount Promo Codes Up to 40% Enter your e-mail to get fresh promo codes Edututor.co.uk Discount In-depth Resume-now Review in 2023: Genuine or Fraud? EssayVikings.com discount sleek promo code EduDemius Coupon Code amcas coursework out of order EssayRoo Promo code EduBirdie.com promo code i need help with my math