प्रदर्शनका बीच पुगे प्रधानन्यायाधीश जबरा ! – The kathmandu news

प्रदर्शनका बीच पुगे प्रधानन्यायाधीश जबरा !

काठमाडौँः नेपाल बार एसोसिएसनको विरोध प्रदर्शनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत गएका छन् ।

बारको नेतृत्वमा सर्वोच्चको मुख्य गेट अगाडी प्रधानन्यायाधीश जबरालाई प्रवेश रोक लगाउन भन्दै धर्ना दिइरहेको बेला उन फरक गेट प्रयोग गरेर सर्वोच्च पगेका हुन् । जवरा महान्यायधिवक्ताको कार्यालयसँगै रहेको सर्वोच्चको अर्को गेटबाट प्रधानन्यायाधीश जबरा अदालत प्रवेश गरेका थिए ।

प्रधानन्यायशिनको राजीनामा माग गर्दै बारले अदालतको मुख्य गेट अगाडी विभिन्न नारा लेखिएको प्ले कार्डसहित धर्ना दिएको छ ।

someone to write my essay Affordable-Papers.net Discount Disclaimer amcas.org ManuscriptEdit.com Discount Code 2023 Ivory Research Discount Promo Codes Up to 40% ""essay help"" AssignmentProvider Discount Promo Codes Up to 40% get your cv professionally written Academized Coupon Code law coursework 2023 discounts of TrustMyPaper.com usessay discount code Bestcustomessaypaper.com Discount Codes Primeessays.com Discount Code buy course work EWriters.pro Promo Codes write an essay for me free IBuyEssay.com promo code LawEssayTeacher.co.uk promo code