धर्ना पश्चात सर्वोच्च प्रवेश गर्ने सेवाग्राहीको लाइन

0 Shares

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गरेको नेपाल बार एसोसिएसनको शुक्रबारको धर्ना सकिएको छ । प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेश गर्न नदिने उद्देश्यका साथ शुक्रबार कानुन व्यवसायी धर्नामा बसेका थिए ।

कार्यपालिकासँग राजनीतिक भागबण्डा खोजेको लगायतका माग राखेर बार निरन्तर आन्दोलनमा उत्रिएको छ ।

बारको शुक्रबारको धर्ना सकिएसँगै सेवाग्राहीले सर्वोच्च अदालत प्रवेश पाएका छन् । सर्वोच्च प्रवेश गर्ने सेवाग्राहीको लाइन नै लागेको छ ।

सम्बन्धित समाचार

सबै