पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जनामा संक्रमण पुष्टि – The kathmandu news

पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जनामा संक्रमण पुष्टि

काठमाडौँः नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ११ हजार ४ सय ५२ पुगेको छ ।

देशभर गरिएको ९ हजार १ सय ३४ पिसिआर परिक्षणका क्रममा ३ सय ५५ जना र १ हजार ९ सय ३२ एन्टीजेन परिक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ६९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय ८९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९७ हजार ४ सय ४८ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ४ सय ९८ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

AcademicExperts.com discount code Uk.Edusson.com Discount Code Essayscapital.com Promo code 2023 help me do my essay NinjaEssays.com coupon code SameDay-Essay.net coupon code write a research paper higher standards promo code Promo Code FastCustomWritingHelp.com Coupons 2023 my math labb Mbaessayconsultant.com Discount Coupon 15% write essay for me cheap premieressay promo code create a free resume without paying Wordvice.com Promo code 2023