देशभर आन्दोलन गर्ने बार एसोसिएसनको घोषणा ! – The kathmandu news

देशभर आन्दोलन गर्ने बार एसोसिएसनको घोषणा !

काठमाडौंः नेपाल बार एसोसिएसनले आज (आइतबार) देखि देशभर आन्दोलन गर्ने भएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कालोपट्टी बाँधेर आन्दोलन गर्दै आएको बार एसोसिएसनले आजदेखि देशभर आन्दोलन गर्न लागेको हो ।

बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकाका अदालतमा कालोपट्टी बाँधेर आन्दोलन गर्दै आएको थियो ।

बारले काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म मुद्दा सुनुवाइ नगर्न आग्रह गरिएको छ ।

EvolutionWriters.com Promo Writing-help.org Discount Coupon 15% Law Essay Writers Coupon Code mathllab coolessay discount code writing a research paper EliteEditing.com Promo Studyjumper.com Discount UK Writings Discout Code Essaywriting.expert Discount CourseworkHelpPros.co.uk Discount Code PaperWriter.co.uk Discount Code EssayBox Promo Code, Coupons, Discount Codes and Review do my essay free student services movie online in english who can help me write a resume