जबरालाई जुवा नखेल्न शम्भु थापाले गरे आग्रह – The kathmandu news

जबरालाई जुवा नखेल्न शम्भु थापाले गरे आग्रह

काठमाडौंः वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई जुवा नखेल्न आग्रह गरेका छन्। बारको धर्नापछि बोल्दै उनले जबराले कुर्सी नछोडे कार्यकालभरि नै आन्दोलन हुने चेतावनी समेत दिए।

उनले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतलाई बन्ध्याकरण गरेको समेत टिप्पणी गरेका छन् ।

उनले प्रहरी र सेनाको घेरा हालेर मूलगेट छाडेर चोरबाटोबाट छिर्ने प्रधानन्यायाधीशलाई गंगाजल छर्केर पनि अब बचाउन सम्भव नभएको बताए । उनले दलहरूलाई यो विषयमा स्पष्ट बोल्न समेत आग्रह गरेका छन्।

Discounts: The Academic Papers UK Provides Best Promos for Customers TheUniTutor Coupon Code CriticalEssays.co.uk Discount Code AcademicExperts.com discount Termpaperwriter.org Promo 2023 Freeessaywriter.net Promo code 2023 WiseEssays Discout Code MyHomeworkHelp.com discount code accounting assignment best essays promo code ResearchPapers247.com Coupon mymathlab book brilliant term papers Courseworkspot.co.uk Promo Codes 2023