फेरी बढ्यो सुनको मुल्य ! – The kathmandu news

फेरी बढ्यो सुनको मुल्य !

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ कारोबार भइरहेको छ ।

writemypapers org discount code Buy Promo Code