सात पत्रकार पक्राउ, तत्काल रिहाइ गर्न संचार सम्बद्ध संस्थाहरुद्धारा माग ! – The kathmandu news

सात पत्रकार पक्राउ, तत्काल रिहाइ गर्न संचार सम्बद्ध संस्थाहरुद्धारा माग !

दोलखाः दोलखामा पत्रकार पक्राउ परेका छन् । चरिकोट-मुडे सडक अलपत्र पार्ने सडक विभाग र ठेकेदार विरुद्ध आन्दोलन गर्न गएका पत्रकार पक्राउ परेका हुन् । नेपाल महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा सहित सात पत्रकार लामोसाँघु-जिरी सडक सुधार आयोजनाको कार्यालयबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्ने पत्रकारहरुमा महासंघका केन्द्रीय सदस्य खतिवडा साथै चिरञ्जीवी मास्के, श्याम खतिवडा, गोकर्ण भण्डारी, सिर्जन घिमिरे, राजन बस्नेत र अर्जुन कार्की छन् । उनीहरुलाई तत्काल रिहाइ गर्न संचार सम्बद्ध संस्थाहरुले माग गरेका छन् ।

same day essay discount code Power-Essays.com Coupon what is my cv EssayDune.com coupon code Uk.bestessays.com Coupon Code BioWritingService.com discount code DoAnAssignment.com Discount LawEssayTeacher.co.uk fresh discount UKWritings.com Promo Discount Code EssayAssist Promo code Customwritings.com Discount Code BoomEssays.com coupon code Discount Coupon