सर्वोच्च अगाडी न्याय बेच्‍न पाइँदैन लेखिएका प्लेकार्ड बोकेर युवाहरुद्धारा प्रदर्शन ! – The kathmandu news

सर्वोच्च अगाडी न्याय बेच्‍न पाइँदैन लेखिएका प्लेकार्ड बोकेर युवाहरुद्धारा प्रदर्शन !

काठमाडौँः न्यायलयलाई सहज रुपमा सञ्चालन गर्न दिनु पर्ने भन्दै सर्वोच्च अदालत अगाडी युवाहरुले प्रदर्शन गरेका छन् । प्रधानन्यायधिशको राजीनामा माग गर्दै अदालतभित्र बारले आन्दोलन गरिरहेका बेला मोटरसाइकलमा आएका युवाहरुको एक समूहले प्रदर्शन गरेका हुन् ।

युवाहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नाराबाजी गरेका थिए भने न्याय बेच्‍न पाइँदैन लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । युवाहरुले अदालत अघि नै प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उक्त क्रममा केहि युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसअघि राणाका पक्षमा प्रदर्शन गर्न पुगेका केही महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

hire someone to write research paper Buy Your Promo Code On PrimeEssays.co.uk