मुगुको गमगढीमा भीषण आगलागी, २० घर जलेर पूर्ण रुपमा नष्ट – The kathmandu news

मुगुको गमगढीमा भीषण आगलागी, २० घर जलेर पूर्ण रुपमा नष्ट

काठमाडौंः मुगुको गमगढी बजारमा हिजो (सोमबार) राति भीषण आगलागी भएको छ। राति १२ बजेतिर शुरु भएको आगलागीबाट २० घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने मानवीय क्षति भएको छैन।

जोडिएका घरहरुमा एकपछि अर्को गर्दै आगो सल्किएको थियो। आगो फैलन नदिन एउटा घर भत्काईएको छ। रातिको समयमा आगो लागेको र आगो निभाउने साधन नहुँदा ठूलो क्षति भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ। आगलागीबाट ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ।

CustomWriting.com fresh discount Assignmenttutor.co.uk Promo code 2023 Writepaperfor.me Promo code 2023 write my homework for me Dissertationhomework.net Coupon Code Discounts: The Academic Papers UK Provides Best Promos for Customers MyMathGenius Discount code Docollegeessays.com Discount Buy Promo Code here EWriters.pro Promo Codes Getting a Better Paper Cheaper pmymathlab Mim-Essay.com Coupons 2023 Quick Assignment Coupon Code EssaysLeader.com discount AssignmentExpert Discount Promo Codes Up to 40% GoAssignmentHelp.com.au coupon code accounting home work Discount Coupon UK Writers Hub Coupon Code