नेपालमा थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि – The kathmandu news

नेपालमा थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँः नेपालमा बिहीबार थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमितको संख्या ९ लाख १३ हजार ५ सय ५७ पुगेको छ ।

देशभर गरिएको ८ हजार ८ सय ६३ पिसिआर परिक्षणका क्रममा २ सय ७२ जना र ३ हजार २ सय ८८ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ६० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९९ हजार १ सय ७६ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ६ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

AssignmentEmpire.co.uk Discount Code DissertationPros Discount Promo Codes Up to 40% Coupon Codes 2023 Coupon Code AffordablePapers Discount Coupon Pro-Homework-Help.com Promo essayedge discount codes write it for me do my math homework Researchpaperspot.net Coupon Code RushEssay.com Promo Codes NinjaEssays.com coupon code Write My Essays Coupon Codes MasterPapers Discout Code essay research paper Coupon code online writing papers college finance help college-paper.org promo code