आन्दोलनकै बिचमा पनि जबराद्धारा इजलास गठन

0 Shares

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (शुक्रबार) आफू बाहेकका १० इजलास गठन गरेका छन् । आन्दोलित न्यायाधीशलाई समेत इजलास गठन गरेका उनले २२२ मुद्दाको पेसी चढाएका छन् ।

गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति जनाएपछि जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू शुक्रबार इजलास फर्किने भएका हुन् ।

त्यस्तै, न्यायाधीश इजलास फर्किए पनि नेपाल बार एसोसिएसन भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमै छ ।

सम्बन्धित समाचार

सबै