कानुन व्यवसायीले तेस्रो चरणको आन्दोलन घोषणा गर्दैँ

0 Shares

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानुन व्यवसायीले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएका छन् । यसका लागि नेपाल बार एशोसिएसनले बार सल्लाहकार र पदाधिकारीको बैठक बोलाएको छ। बैठक दिउँसो १ बजे बार भवन राम शाह पथमा बस्नेछ।

आन्दोलनलाई देशव्यापी र थप प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल हुनेछ ।

बारले आज दिउँसो ३ बजेसम्म राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई ुअल्टिमेटमु दिएको छ। राणाले राजीनामा नदिए थप सशक्त कदम चाल्ने नेपाल बारले जनाएको छ ।

सम्बन्धित समाचार

सबै