द्वन्द्वकालमा भएका मनवता विरोधी गम्भीर घटनामा आममाफी दिने विषयमा सहमति हुन नसक्ने , पूर्व प्रधानमन्त्री ओली

0 Shares

नेपाल कम्यूनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी दिने विषयमा सहमति हुन नसक्ने बताएका हुन् ।

माओवादीसँग विस्तृत शान्ति सम्झौता भएको १५ बर्ष पुगेको अवसरमा आज बिज्ञप्ति जारी गर्दै ओलीले द्वन्द्वकालमा भएका मनवता बिरोधी गम्भीर घटनामा आममाफी दिने बिषयमा सहमति हुन नसक्ने बताएका छन् ।

आफू सरकारमा रहँदा द्वन्द्व पीडितलाई न्याय दिलाउन इमान्दार प्रयत्न गरेको दावी गर्नुभएको छ । नेपाली कांग्रेस र माओवादीप्रति इंगित गर्दै ओलीले द्वन्द्वमा प्रत्यक्ष संलग्न पक्षहरुको अनिच्छा र परस्पर बिरोधी अडानका कारण चाहेर पनि धेरै विषय सम्बोधन गर्न नसकिएको उल्लेख गरेका हुन् छ ।

सम्बन्धित समाचार

सबै