आज पनि प्रधानन्यायाधीशद्धारो ११ इजलास घोषणा – The kathmandu news

आज पनि प्रधानन्यायाधीशद्धारो ११ इजलास घोषणा

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजलाई ११ वटा इजलास तोेकेका छन् ।उनले आफुलाई बाहेक एक एकल र बाँकी सबै संयुक्त गरी ११ इजलास तोकेका हुन् ।

जबराले आज दीपककुमार कार्कीको मात्र एकल र अन्य सबै न्यायाधीशहरुको लागि संयुक्त इजालास तोकेका हुन् । आज मिरा खड्का र प्रकाशकुमार ढुंगानाको २ वटा छुट्टाछुट्टै संयुक्त इजलास राखिएको छ भने हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजालास राखिएको छ ।

Edusson Discout Code GoldEssayClub.com Promo Codes Homeworkengine.com Discount Code Assignmentace.co.uk Promo code 2023 write a essay for me free types of academic paper AssignmentJunkie.co.uk Promo BestTermPaper Discount Promo Codes Up to 40% https://www.fortuneessays.com Discount Coupon 15% help with accounting problems Essayswritingservice.co.uk Coupon Code i need someone to write a paper for me create a thesis statement online essay writer service free Promo Codes buyessay.org discount code