0
Shares
काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजलाई ११ वटा इजलास तोेकेका छन् ।उनले आफुलाई बाहेक एक एकल र बाँकी सबै संयुक्त गरी ११ इजलास तोकेका हुन् ।
जबराले आज दीपककुमार कार्कीको मात्र एकल र अन्य सबै न्यायाधीशहरुको लागि संयुक्त इजालास तोकेका हुन् । आज मिरा खड्का र प्रकाशकुमार ढुंगानाको २ वटा छुट्टाछुट्टै संयुक्त इजलास राखिएको छ भने हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजालास राखिएको छ ।