केपी ओलीको टेबुलमा पुग्यो सांसद अपहरण गर्नेमाथि कारवाहीको एजेन्डा , होला कारबाही ? – The kathmandu news

केपी ओलीको टेबुलमा पुग्यो सांसद अपहरण गर्नेमाथि कारवाहीको एजेन्डा , होला कारबाही ?

काठमाडौं : समाजवादी पार्टी नेपालका सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेहरू सांसद महेश बस्नेत, पूर्व आईजीपी सर्वेन्द्र खनाल लगायतलाई कारबाही गर्ने एजेन्डा प्रधानमन्त्री केपी शर्मा ओलीको टेबुलमा पुगेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार अपराह्न बालुवाटारमा ओलीलाई भेटेर अपहरण काण्डको निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रवारै जारी गरेको प्रेस नोटमा देउवाको भनाइ उद्धृत गर्दै भनिएको छ, ‘एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारवाही गर्नुपर्ने माग देशभरि उठेको छ । मेरो माग यही छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ ।’

TopAssignmentExperts Discount Promo Codes Up to 40% SpeedyPaper Coupon Code Essay Ace Coupon Code write my essay 4 me reviews Buy Your Promo Code On TrustMyPaper.com 6DollarEssay Discount Code 2023 Promo Codes writemypaper4me.org promo code write this essay for me ProThesisWriter.com discount code resumeedge promo code SameDayEssay.org Promo Samedaypapers.com Discount 5 Star Essays Coupon Codes App.gudwriter.com/orders Promo 2023 Papersgear.com Coupon Code Discount Coupon accounting assignment student services movie online in english EssayUp.com Discount Promo Codes Up to 40%