मुस्ताङमा जिप दुर्घटना, चालकसहित ५ घाइते – The kathmandu news

मुस्ताङमा जिप दुर्घटना, चालकसहित ५ घाइते

मुस्ताङः मुस्ताङमा जिप दुर्घटना भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने म्हन्सिङ खोला नजिकै ग १ ज ७७०३ नम्बरको जिप आज बिहान दुर्घटना भएको हो ।

जोमसोमदेखि पोखरातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पोखरा काडेका चालक भिजन बिक, ताप्लेजुङकी कल्पना श्रेष्ठ, दोलखाका मैयाँ थापा, बाबुराम थापा, अनिसा थापा घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

जिप अनियन्त्रित भई सडकदेखि करीब २० मिटर तल खसेको थियो । घाइतेमध्ये २ जना जोमसोम शिक्षालयका कर्मचारी हुन् ।

do my essay free AssignmentMavens Discount Promo Codes Up to 40% |ScamFighter NinjaEssays Reviews (boomessays.com Coupon Code|Boom Essays are a full writing service that works with students Essaynara.com Coupon Code read my essay to me UKWritings Discount Promo Codes Up to 40% 5Homework Discount code 7DollarEssay.com Promo Codes Promo Codes at Essay Solution Promo Codes paperhelm discount code PremierEssay Discout Code Goassignmenthelp.com.au Coupon Code