आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा नेपालले हङकङसँग खेल्दै – The kathmandu news

आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा नेपालले हङकङसँग खेल्दै

काठमाडौंः आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा अहिले नेपालले हङकङसँग खेल्दैछ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा भएको उक्त खेलमा हङकङले टस जितेर बलिङ गरेको छ ।

नेपालले अहिले ब्याटिङ शुरु गरेको छ । ६ टोली सहभागी प्रतियोगितामा नेपाल पहिलो खेलमा जित निकाल्ने दाउमा छ ।

essay cheap BuyAssignment.com Coupon EssayShark Discout Code Progressive Delivery in Use WePapers Promo Code, Coupons, Discount Codes and Review Essayinca.com Discount Code Au.essay-writing-place.com Discount Code Purchaseessaysonline.com Coupon Code