आइसीसी महिला टी-२० मा नेपाल हङकङसँग पराजित – The kathmandu news

आइसीसी महिला टी-२० मा नेपाल हङकङसँग पराजित

काठमाडौंः आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १०५ रनको लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

हङकङको जितमा मारिको हिलले सर्वाधिक ४२ रन बनाइन् । त्यस्तै, क्यारी चन १७ र नताशा मिलेसले १६ रन जोडिन् । नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले समान एक विकेट लिए ।

यसअघि दुवईको आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।नेपालका लागि सीता राना मगरले ४० रन बनाएकी थिइन् । यस्तै, इन्दु बर्माले ३१ जोडेकी थिइन् ।

how long does the mymathlab access code work 3 discounts Just an average service essay assist discount code College-Paper.org Promo Code EssayAssist.com Promo paper for money GrabMyEssay Promo Code TermPaperEasy Discount Promo Codes Up to 40% SuperbPaper Discount code Assignmentgeek.co.uk Discount Code TheUniTutor Discount Promo Codes Up to 40% TrustMyPaper Coupon Code WriteMyPaper4Me Promo Code DoMyWriting Promo Code, Coupons, Discount Codes and Review Writing Discount College-paper.org Discount Code paperhelp.org promo code Promo Codes write my essays promo code