ओलीले भन्छन् “खेल क्षेत्रको विकासका लागि खेलाडीको गाँस र बाँसको चिन्ता लिनु पर्छ” – The kathmandu news

ओलीले भन्छन् “खेल क्षेत्रको विकासका लागि खेलाडीको गाँस र बाँसको चिन्ता लिनु पर्छ”

काठमाडौँः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिबीबाट उम्मुक्ति नै खेल विकासको पूर्वसर्त भएको बताएका छन् । नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गरिबी हटाउने, पछौटेपन हटाउनुपर्ने भन्दै गरिबीबाट उम्मुक्ति खेल विकासको पूर्वसर्त भएको बताएका हुन् ।

उनले प्रयाप्त लगानी नभए खेल क्षेत्रको प्रतिफल सोचेजस्तो हुन नसक्ने जिकिर गरे । उनले खेलले मानव शरीरलाई स्वस्थ बनाउन मद्दत गरेजस्तै बिग्रेको देशलाई पनि खेल क्षेत्रले सुधार्ने धारणा राखे । त्यस्तै अध्यक्ष ओलीले आफ्नो सरकारले खेलको विकास विद्यालयतहबाटै गर्ने नीति ल्याएको स्मरण गराए ।

ओलीले खेल क्षेत्रको विकासका लागि खेलाडीको गाँस र बाँसको चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उल्लेख गरे ।

Buy discount thesis statement helper EssayMama.com site discount Discounts: The Academic Papers UK Provides Best Promos for Customers we are done professionally accounting homework get paid to do homework for others EssayHave.com fresh discount Buy discount i need someone to write my essay for me Discount Code Thecasesolutions.com Discount Code Quickessaywriters.co.uk Discount PaperRatter Promo Code, Coupons, Discount Codes and Review PaperRatter Discount help me with my essay how to write for money SameDayEssay.me discounts