सिन्धुपाल्चोकमा आगलागीः जलेर ३ बालकको मृत्यु – The kathmandu news

सिन्धुपाल्चोकमा आगलागीः जलेर ३ बालकको मृत्यु

सिन्धुपाल्चोकः सिन्धुपाल्चोकमा आगलागी भएको छ । हेलम्बु गाउँपालिका–७ सुर्सिङमा हिजो (सोमबार) आगलागी हुँदा जलेर तीन बालकको मृत्यु भएको छ।

स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनका ६ वर्षीय छोरा मनोज, सोही ठाउँका सुकमान तामाङका ५ वर्षीय छोरा मनिष, छिमेकी साइला तामाङका ५ वर्षीय छोरा दिलबहादुरको मृत्यु भएको हो ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको हो। तामाङ ढुंगा, माटो र टिनले छाएको एक तले गोठमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Discount Coupon Writemyessays.org.uk Discount Dissertation Works Coupon Codes Royal-essays.com Discount Coupon resume for mba pay for homework to get done MyHomeworkDone Discount Coupon AceMyHomework Discount Promo Codes Up to 40% Promo Codes Discount Code