एक महिलाको शव फेला, मृत्युको कारण अझैँ खुलेन ! – The kathmandu news

एक महिलाको शव फेला, मृत्युको कारण अझैँ खुलेन !

गोरखाः कात्तिक ३० गतेदेखि हराइरहेकी एक महिलाको शव भेटिएको छ । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङको शव फेला परेको हो । डोल्माका शव गोरखा नगरपालिका–१२ खन्नेबेसीस्थित दरौदी खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमको लागि गोरखा अस्पतालमा राखिएको छ । डोल्माको मृत्यु कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

 

Essaytigers.co.uk Promo Codes 2023 Discount Code ProfEssays Promo Code, Coupons, Discount Codes and Review Essay-company Discount Coupon StudyBay.com Promo Papermatic.co.uk Discount Code Sampleassignment.com Discount Write My Essays Coupon Codes EssaysLab.com discount