बारले सर्वोच्चदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्चपास गर्दैँ – The kathmandu news

बारले सर्वोच्चदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्चपास गर्दैँ

काठमाडौंः नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । बारले नागरिक समाजसँग मिलेर बिहीबार मार्सपास गर्ने भएको हो ।

बुधबार (भोलि) उच्च अदालत पाटनमा प्रधानन्यायाधीशको बिरोधमा कार्यक्रम हुनेछ र १८ वटा उच्च अदालतमा कार्यक्रम हुने जनाइएको छ । बिहीबार दिउँसो २ बजे बालुवाटारमा मार्चपास गर्ने कार्यक्रम बारले राखेको छ ।

Easypass51.com Discount SpeedyPaper Discount code Dissertationcapital.com Coupon Code PenDrago Reviews DoMyHomework4Me.onl Coupon TrustMyPaper Reviews PrimeEssays.co.uk Promo Codes 2023 Discount Coupon