दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला – The kathmandu news

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला

एजेन्सीः दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ। दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोरोना भाइरस उत्परिवर्तन भएको र दक्षिण अफ्रिकामा त्यसको संक्रमण फैलदै गइरहेको बताएका छन्।

वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध अहिले प्रयोग भइरहेका खोपहरु उत्परिवर्तित नयाँ भाइरसकोका लागि प्रभावकारी नहुन सक्ने बताएका छन्। उत्परिवर्तित भाइरसको बारेमा थप अनुसन्धान भइरहेको छ।

दक्षिण अफ्रिकामा देखिएको नयाँ भाइरस हङकङमा समेत देखा परेको बताइएको छ। विश्वस्वास्थ्य संगठन (डब्लूएचओ) ले उत्परिवर्तित भाइरसकाका बारेमा आज दक्षिण अफ्रिकाका अधिकारीहरुसँग छलफल गर्दैछ। दक्षिण अफ्रिकामा उत्परिवर्तित भाइरस सुरुकै अवस्थामा रहेको तर यो छिट्टै फैलनसक्ने विज्ञहरुले चेतावनी दिएका छन्।

 

ExpertWritingHelp.com discounts NoNeedtoStudy Promo Code, Coupons, Discount Codes and Review write my resume for me for free QuickAssignmentHelp.co.uk discounts do homework online where can i get a resume made EssaysWriting.org Promo Codes Writepaperfor.me Promo Code, Coupons, Discount Codes and Review PrivateWriting.com Promo Codes Coupon Code write my essay promo code write my research paper free Buy Your Promo Code On NerdyWriters.co.uk Promo Coupons Buy discount Courseworkbox.co.uk Discount Code