अध्यक्ष प्रचण्ड काभ्रेको तालढुंगा जादैँ

0 Shares

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रबार काभ्रेको तालढुंगा जाने कार्यक्रम तय भएको छ ।

एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने भएका उनी पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् ।

एमाले महाधिवेशनमा पार्टी अन्य नेतालाई पठाएर प्रचण्ड खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलनमा सहभागी हुन तालढुंगा जान लागेका हुन् ।

सम्बन्धित समाचार

सबै