भाजपा नेता डा. हर्षवर्धन र सचिव द्विवेदीबिच प्रधानमन्त्री देउवासँग भेटवार्ता – The kathmandu news

भाजपा नेता डा. हर्षवर्धन र सचिव द्विवेदीबिच प्रधानमन्त्री देउवासँग भेटवार्ता

काठमाडौंः एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षवर्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेका हुन् । भेटमा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत पनि सहभागी थिए ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय नेताहरू आजै चितवनमा एमालेको महाधिवेशनलाई शुभकामना दिन काठमाडौंबाट प्रस्थान गर्ने भएका छन् ।

WiseEssays Coupon Code mymathlab answers free can someone write my essay for me Lawessaywriters.co.uk Coupon Code cheap coursework writing service Discounts: The Academic Papers UK Provides Best Promos for Customers the paper 24 7 MyAssignmentHelperOnline.com coupon code 2023 Sliqessays.com Promo code 2023 SmartEssayRewriter.com site discount essayedge promo code do my online class for me SameDayEssay.org Promo Discount Code