सकियो केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता मनोनयको समय – The kathmandu news

सकियो केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता मनोनयको समय

काठमाडौं: नेकपा एमालेको पदाधिकारी, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता मनोनयको समय सकिएको छ । उम्मेदवारी दर्ता समय सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशनको तयारी गरिएको छ ।

सोमबार आज बिहान ८ बजेदेखि १० बजेसम्मका लागि तोकिएको समयमा विभिन्न पदमा आकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन् ।अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा ओलीबाहेकका समूहबाट घनश्याम भुसालले उम्मेदवारी दिएका छन् । एमाले १०औँ महाधिवेशन निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर उजुरी आह्वानको तयारी गरेको छ ।

resume essay Thesisgeek.com Promo code 2023 pay to do homework custom written college papers But are these claims for real and is sharkpapers.com Promo Codes 2023? We investigated the site mymathlab codes free BritishEssayWriters.co.uk Promo JustDoMyHomework Promo Code, Coupons, Discount Codes and Review college homework help free paperhelp promo codes Papersassistance.com Coupon Code BuyEssay.net discount code CaseStudyHelp.com site discount essay edge promo codes