केपी ओली पक्षले नियम उल्लघंन गर्दै भोट नहाल्न भन्दै पर्चा वितरण गर्दै – The kathmandu news

केपी ओली पक्षले नियम उल्लघंन गर्दै भोट नहाल्न भन्दै पर्चा वितरण गर्दै

सौराहः अध्यक्ष केपी ओली पक्षले भीम रावल, घनश्याम भुसाललगायत उम्मेदवारलाई भोट नहाल्न भन्दै मतदातालाई पर्चा वितरण गरेको छ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहस्थित होटल सेभेन स्टारमा आज (मंगलबार) बिहान ४ बजेदेखि मतदान भइरहेको छ ।

ओली पक्षले आफैंले विधान महाधिवेशनले पारित गराएको प्यानल बनाएर चुनाव लड्न नपाउने नियम उल्लघंन गर्दै यसरी पर्चा वितरण गरेको हो ।

 

GrabMyEssay Promo Code GenuineWriting.com discount code solve my StudyBay Discount code pay for essay discount code Paperslead.com Discount Code Getessaydone.com Promo code 2023 ParaphrasingUK.com coupon code EssaysLab.com discount code writemypaper4me org discount code Your Promo Code Paperleaf.ca Promo code 2023