
काठमाडौं: नेकपा एमालेको १०औँ महाधिवेशनमा नेता भिम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष केपी शर्मा ओली आज पदबहाली गर्दैछन ।
अध्यक्ष ओलीले आज दिउँसो १ बजे एमाले पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।