कक्षा १२ को नतिजा सार्वजनिक – The kathmandu news

कक्षा १२ को नतिजा सार्वजनिक

भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । आज बसेको बोर्डको बैठकले नतिजा प्रकाशित गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

परीक्षा नियन्त्रक शर्माका अनुसार प्रकाशित नतिजा करिब एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले केही समयपछि नै अनलाइनमा नतिजा राख्ने जनाएको छ ।

CollegeEssay.org discount code Essay4less.com Promo code 2023 Edusson Discout Code HomeworkMarket Coupon Code help writing a research paper HomeworkHelpDesk.org discount code DoMyHomework4Me.onl site discount illegal to write on money EssayTigers Discount Code 2023 essay writer promo code Ca.grademiners.com Discount Code