त्रिभूवन विमानस्थलको सेवा बिहानै देखि प्रभावित – The kathmandu news

त्रिभूवन विमानस्थलको सेवा बिहानै देखि प्रभावित

काठमाडौं: त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आज बिहानै देखि बन्द भएको छ ।

बाक्लो हुस्सु लागेका कारण काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं आउने कुनै पनि जहाज उडान र अवतरण नभएको विमानस्थलका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् । उनका अनुसार विदेशबाट आएका जहाजहरु पनि आकाशमै ‘होल्ड’ छन् ।

विमानस्थ्ल नखुल्दा सयौं यात्रुहरु गन्तव्यतर्फ लाग्न नपाएर विमान स्थलमा अलपत्र परेका छन् ।

Promo Code WritingsCentre.com Promo Codes AffordablePapers Discount Code 2023 my assigment pay for homework help illegal to write on money