राप्रपाको अध्यक्षमा लिङ्देनको विजयी, महामन्त्रीमा रेखा थापा पराजित

0 Shares

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनले बाजी मारेका छन्। अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।

यो सँगै हिन्दुराष्ट्र र राजसंस्था आफ्नै नेतृत्वमा स्थापना गर्ने कमल थापाको सपना भने चकनाचुचर भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् । नायिकासमेत रहेकी रेखा थापा महामन्त्रीमा पराजित भइन् ।

आज घोषित मत परिणाम अनुसार कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । रेखाले १६४० भोट ल्याएकी छन् ।

सम्बन्धित समाचार

सबै