शिकार खेल्न जङ्गलमा गएका एक युवकको गोली लागेर मृत्यु – The kathmandu news

शिकार खेल्न जङ्गलमा गएका एक युवकको गोली लागेर मृत्यु

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गएराति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए ।

 

25% Promo Code on Essay MegaEssays Promo code Draftify.me Discount Academicsciences.co.uk Coupon Code Promo Codes Essaypro.com Coupon Code Dissertationempire.co.uk Discount EssayRoo Reviews AssignmentExpert Discount Promo Codes Up to 40% Sampleassignment.com Discount Code Amblesideprimary.com coupon code Experteditor.com.au Discount