कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा – The kathmandu news

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ: कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं १ नक्साल नागपोखरी वा बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आवेदन दिन सक्नेछन् ।

Buy Your Promo Code On TheEssayExpert.com Essayace.co.uk Discount Code McEssay.com discount code help with accounting homework for free online RushEssay.com discounts EssayRoo Coupon Code BuyEssayClub Discout Code Mypaperwriter Discount Promo Codes Up to 40% BuyEssay.net discount code