अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो :प्रधानमन्त्री देउवा – The kathmandu news

अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो :प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि भएको बताएका छन्। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा पत्रकारहरूसँग कुरा गर्दै वर्तमान गठबन्धन राष्ट्रिय सभाको चुनावसम्मका लागि मात्र भएको बताएका हुन्।

त्यसपछि गठबन्धनले निरन्तरता पाउने वा नपाउने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको उनले बताए। ‘अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो’, देउवाले भने, ‘त्योभन्दा पछिसम्म लाने वा नलाने भनेर छलफल भएको छैन।’ निर्वाचन आयोगले माघ १२ गते राष्ट्रिय सभा चुनाव गर्ने भएको छ । राष्ट्रिय सभामा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ । २० सदस्यमध्ये १ जना राष्ट्रपतिबाट मनोनित हुन् भने १९ पदका लागि माघ १२ मा चुनाव हुनेछ ।

UKEssays Promo Code, Coupons, Discount Codes and Review StudyBay.com Discount Code Assignment Corner Coupon Codes college homework format EssayErudite.com site discount EvolutionWriters Coupon Code CustomeEssay.com coupon code