जहाज दुर्घटना हुँदा चार जनाको मृत्य – The kathmandu news

जहाज दुर्घटना हुँदा चार जनाको मृत्य

अमेरिकाको क्यालिफोर्नियामा भएको जहाज दुर्घटना हुँदा कम्तीमा पनि चार जनाको मृत्यु भएको छ ।

प्राप्त समाचारमा सो जहाज सानो आकारको र एकमात्र इन्जिनको रहेको थियो । क्यालिफोर्नियाको लस एञ्जलसबाट करिब ३२० किलोमीटर उत्तरी क्षेत्रमा सो जहाज दुर्घटनाग्रस्त भएको थियो । यहाँको स्थानीय भिसिला म्युनिसिपल एरपोर्टबाट उडेको केही क्षणमा नै सो विमान दुर्घटनामा परेको थियो ।

सो जहाज छ सिट क्षमताको थियो र त्यसमा रहेका चार जना व्यक्तिको घटनास्थलामै ज्यान गएको थियो । दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको पहिचान खुल्न सकेको छैन । अधिकारीहरुले सो घटनाको अनुसन्धान जारी रहेको बताएका छन् । यस विषयमा थप जानकारी प्राप्त हुन सकेको छैन ।

cousework help what should i write my essay about BestEssayHelp.com discounts Discount Coupon Papernow Discount Coupon MyAdmissionsEssay Discount Promo Codes Up to 40% Promo Codes at Essay Assist WiseEssays Discount code cheap writing essay type my research paper WriteMyEssays.net Coupon Code do my essay for me cheap essayservice.com promo code My-writing-expert.org Coupon Code PHD-Essays.com Coupons 2023 MyMathGenius Promo Code, Coupons, Discount Codes and Review