चिकित्सा शिक्षा आयोगले खोल्यो वार्प अप म्याचिङमा सहभागि हुन अनलनईन आवेदन – The kathmandu news

चिकित्सा शिक्षा आयोगले खोल्यो वार्प अप म्याचिङमा सहभागि हुन अनलनईन आवेदन

काठमाडौं : चिकित्सा शिक्षा आयोगले स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रमहरुको वार्प अप म्याचिङ मा सहभागिका हुनका लागि अनलनईन आवेदन खुला गरेको छ । मंसिर २७ गते संचालन हुने वार्प अप म्याचिङ मा सहभागिका हुनका लागि अनलनईन आवेदन खुला गरेको हो ।

प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रही म्याचिङको लागि प्राथमिकता निर्धारण नगरेका, पूर्व मनोनयनको सूचिमा विथड्र गरेका र कुनै शैक्षिक कार्यक्रममा भर्नाको सूचिमा नपरेका उम्मेदवारहरुले आवेदन दिन सक्नेछन् ।

ExpertsMind.com Discount Code 2023 make my essay Coupon Code Buy discount Customresearchessaywriters.com Coupon Code Mr Assignment Coupon Code Affordablepapers.com Promo Code do my research paper Buy Your Promocode Here Essay Assist Coupon Code AssignmentProvider Discount Promo Codes Up to 40% Assignmentdone.co.uk Discount Code Brightedu.co.uk Coupon Code free accounting help for college students OnlineClassTutors Promo Code, Coupons, Discount Codes and Review academic term papers