आज माओवादी स्थायी कमिटी बैठक बस्दै – The kathmandu news

आज माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं: नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय महाधिवेसनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक डाकेको छ ।

आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिनेछ ।

२५–२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।

dissertation writing services cost Topdissertations.com Promo Code XpertWriters.com promo code paperhelp promo code PenDrago Promo Code EduGeeksClub Discout Code EssayCompany Discount Promo Codes Up to 40% best essays discount codes papers 3 promo code