सिटौलाद्धारा आज छुट्टै प्यानल घोषणा – The kathmandu news

सिटौलाद्धारा आज छुट्टै प्यानल घोषणा

काठमाडौं : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला समूहले आफ्नो अलग्गै प्यानल घोषणा गर्ने तयारी गरेको छ।।

आज दिउँसो ३ बजेगौशालास्थित नेता सिटौलाको सम्पर्क कार्यालयबाट सिटौलाले प्यानल घोषणाको तयारी गरेका हुन् । उक्त प्यान घोषणा कार्यक्रममा सिटौला पक्षका देशभरका नेता कार्यकर्ता सहभागी हुने जनाईएको छ ।

सिटौलाले सभापतिमा आफै उठ्ने वा कुनै समूहलाई सघाउनेबारे भन्नेबारे निर्णय गर्ने अधिकार पाईसकेका छन् । बुधबार उनकै घरमा बसेको बैठकले उक्त निर्णयको आधिकार दिएको थियो । पछिल्लो समय नेता सिटौला महाधिवेशन केन्द्रित रहेर भेटघाटलाई बाक्लो बनाएका छन्

बुधबारै उनले वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौलालाई भेटी आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

Affordable-Dissertation.co.uk site discount pay to write do homework online Britversity.co.uk Promo code 2023 custom writing org discount code IvyPanda Discount Promo Codes Up to 40% SmartEssayRewriter.com coupon code 2023 AssignmentGeek.com Discount Code 2023 Pen.Camp Discount Promo Codes Up to 40% Discount Coupon Discount Coupon solve my UnemployedProfessors Promo Code WritingALiteratureReview.com fresh discount Maxhomework.com Coupon Code StudyBay.com Promo PapersOwl Promo Code 3.9 Promo Codes Available TurninPaper.com Discount Code 2023 Careers Booster Discount code