रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन निधिको प्रस्ताव – The kathmandu news

रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन निधिको प्रस्ताव

काठमाडौं: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेर १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा आउन आग्रह गरेका छन्। आज शुक्रबार दिउँसो १ बजे नेपाली कांग्रेसको १४औँ महाधिवेशनको भृकुटीमण्डपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा वरिष्ठ नेता पौडेल नआउने हल्ला सुनेपछि नेता निधिले फोन गरेर नै आउन आग्रह गरेको निधिका प्रेस सल्लाहकार रामजी दाहालले बताए। निधिले फोनमा उद्घाटनमा आउनुहोस् भनेर फोन गरेको प्रेस सल्लाहकार दाहालले बताए। उहाँले म आउँछु भन्नु भएको छ, प्रेस सल्लाहकार दाहालले भने।

त्यस्तै पौडेले पक्षका नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न पौडेल निवास बोहोराटार पुगेका छन्। केही घण्टामा नै कांग्रेसको १४ औँ महाधिवेशनको भृकुटीमण्डपमा उद्घाटन कार्यक्रम सुरु हुँदै छ।

तर सभापति पदमा सभापतिका आकाङ्क्षी रहेका वरिष्ठ नेता पौडेल के गर्ने भन्ने विषयमा अझै अन्योल नै छन्। नेता प्रकाशमान सिंह र शेखर कोइरालाले आफूलाई सभापतिको उम्मेदवार दाबी गरेपछि पौडेल अन्योलमा परेका हुन्। त्यस्तै उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा लड्ने घोषणा गरिसकेका छन्।

MA-Dissertations.com site discount TheEssayWriter.net discounts Auassignmenthelp.com Coupon Code 7DollarEssay.com Promo Codes Essayhelp.org Promo code 2023 HomeworkHelperzz.com promo code 34% StudyBay.com discount code Essaywritingexpert.com Coupon Code HomeworkFor.me Discount Thesis-Editor.co.uk Discount Code 1.63 discounts Horrible! I received the worst grade. Essaymama.com Discount MyPerfectPaper Coupon Code EssayWriter.ca coupon code Essaysmaster.com Promo Code Essayunion.com Promo code 2023 Assignmentconsultancy.com Promo Code get your cv professionally written AssignmentExpert.com Promo Codes Kingsacademichelp.co.uk Promo code 2023