पोखरामा ट्रक पल्टिंदा दुई जनाको मृत्यु – The kathmandu news

पोखरामा ट्रक पल्टिंदा दुई जनाको मृत्यु

काठमाडौँ: गण्डकी प्रदेश स्थित कास्कीको पोखरा महानगरपालिका-२६ विजयपुरमा ट्रक पल्टिंदा दुई जनाको मृत्यु भएको छ ।

लेखनाथबाट पोखरातर्फ जाँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा लमजुङ पार्चे निवासी ४२ वर्षीय भीम बहादुर तामाङ र पहिचान नखुलेका अन्दाजी ४५ वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ ।

Essays.agency Discount Code Careers Booster Discount Promo Codes Up to 40% EssayShark Promo Code, Coupons, Discount Codes and Review ExclusivePapers.com coupon code