देउवा प्यानलबाट सभापतिदेखि केन्द्रीय सदस्यसम्म १२५ जनाले दिए उम्मेदवारी – The kathmandu news

देउवा प्यानलबाट सभापतिदेखि केन्द्रीय सदस्यसम्म १२५ जनाले दिए उम्मेदवारी

काठमाडौँ: नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार उम्मेदवारी दिएकाहरूमध्ये नाम फिर्ता लिन चाहनेहरूका लागि आज बिहान ११ बजेसम्मको समय दिइएको छ।

त्यसपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशमान गरिने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

प्रारम्भिक नामावलीअनुसार शनिबार कांग्रेस केन्द्रीय समितिका १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ।

आगामी चार वर्ष कांग्रेसको नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवा, वर्तमान उपभासपति विमलेन्द्र निधि तथा नेताहरू शेखर कोइराला र प्रकाशमान सिंहले प्यानलसहित उम्मेदवारी दिएका छन्।

यसै क्रममा देउवा प्यानलबाट सभापतिदेखि केन्द्रीय सदस्यसम्म १२५ जनाले उम्मेदवारी दिएका छन्।

financial homework Perfecteditor.co.uk Coupon Code need an essay written for me cheap reliable essay writing service Contact us TheOriginalEssay.com Discount PaperCoach Promo code HomeworkFor.me coupon code how to write mba on resume Essay4Me.org coupon code